एजेन्सी ११ साउन । भारतको पञ्जाव राज्यको गुरुदासपुर जिल्ला स्थित दिनानगर प्रहरी चौकीमा जारी आतंककारी हमलामा ८ जना मारिएका छन् । बिहान करिब साँढे ५...
काठमाडौ ११ साउन । अफ्रिकी मुलुक सोमालियामा भएको आतंकवादी हमलामा १३ जना मारिएका छन् । घटनामा अन्य ४० भन्दा बढी घाइते भएको बताइएको छ ।...
एजेन्सी १० साउन । हुती विद्रोह नियन्त्रणका लागि यमनमा जारी राखेको आक्रमणमा सर्वससाधारण मारिएपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने संघर्ष विरामको घोषणा गरेको...
एजेन्सी,१० साउन । चिन भ्रमणमा आउने भारतीय पर्यटकको संख्या पछिल्लो समय निकै बढेको छ । चिनिया सरकारी तथ्याङकले सन् २०१५ को पहिलो अर्धबार्षिकीमा चिन भ्रमणमा...
भारतीय गुप्तचर संस्था ईन्टेलिजेन्स व्युरो आईबीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीव गान्धीलाई जस्तै आत्मघाती आक्रमण गर्ने योजना भारतीय माओवादीले बनाएको खुलासा गरे पछि भारतीय...
एजेन्सी ९ साउन भारतीय माओवादीले झारखण्डमा २४ वटा ट्रकमा आगो लगाएका छन् । झारखण्ड स्थित बोकारो जिल्लामा रहेको सेन्ट्रल कोलफिल्ड्स लिमिटेड सिसिएल परियोजनाको ट्रकमा माओवादीले...
अमेरीकी राष्ट्रपति बराक ओबामा आफ्नो पुख्र्यौली घर भएको मुलुक केन्याको दुई दिने भ्रमणमा त्याहा पुग्नु भएको छ । राष्ट्रपति वने पछि यो उहाको पहिलो भ्रमण...
एजेन्सी, ८ साउन । इरानमा विगत ६ महिनामा झण्डै सात सय जनालाई फाँसी दिइएको एक तथ्यांक सार्वजनिक भएको छ । मानवअधिकार संस्था एमनेष्टि इन्टरनेशनलले सार्वजनिक...
साउन ७, एजेन्सी । चरम आर्थिक संकटको चपेटामा परेको ग्रीसले ऋणदाताको सुझाव अनुसार आर्थिक कारोबारमा सुधार गर्ने भएको छ । अधिकांश सांसदले हिजो भएको मत...
एजेन्सी,७ साउन । ईराकको एक ब्यस्त सहरमा भएको आत्माघाती बम बिष्फोटमा परि २० जनाको मृत्यु भएको छ । राजधानी बगदाद नजिकै भएको बिष्फोटमा अन्य...
एजेन्सी ६ साउन। टर्कीको सुरुच शहरमा गत सोमबार बम आक्रमणमा मारिएका ३२ जनाको सामूहिक अन्त्येष्टी गरिएको छ । सामाजिक समूह फेडेरेशन अफ सोसलिष्ट युथ एशोसिएसनमा...
अमेरिका र क्यूवाबीच कुटनीतिक सम्बन्ध पुनस्र्थापना भएपछि अमेरिकामा ५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा फहराएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी क्यूवाका विदेशमन्त्री ब्रनो...
एजेन्सी,४ साउन । तिन सातापछि ग्रीसका बैंक आजबाट खुलेका छन । आर्थिक संकटको चपेटामा परेको ग्रीसका बैंक तीन सातापछि आजबाट खुलेका हुन । अघिल्लो साता...
एजेन्सी,३ साउन । बेलायतले सिरीयामा बिद्रोहीे संगठनको रुपमा सक्रिय इस्लामिक स्टेट बिरुद्ध कठोर कदम चाल्ने भएको छ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले एक अमेरीकी संचार माध्यम...
एजेन्सी साउन ३ भारतको असाममा लगातारको वर्षापछि आएको बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन् । बाढीले धिमाजी, कोकराझार, लखीमपुर र शोणितपुर जिल्ला सबैभन्दा बढी...
एजेन्सी २ साउन । इराकको दियाला प्रान्तमा इस्लामिक अतिवादी समूह आइएसले गराइएको बिस्फोटमा ८० जना मारिएका छन् । मारिनेमा अधिकांश बालबालिका रहेको बताइएको छ । विस्फोटबाट थुप्रै...
ठेगाना:अनामनगर काठमाडौँ