एजेन्सी,१३ असार ।
भारतको मुम्बईमा सन् २००६ मा भएको विस्फोटमा संलग्न पाँच जनालाई अदालतले मृत्युदण्डको सजाय तोकेको छ । सोही आरोपमा अन्य सात जनालाई आजन्म कारावासको सजाय तोकिएको छ ।
आज त्यहाको एक अदालतले फैसला सुनाउँदै विस्फोटमा संलग्न कमाल अहमद अन्सारी, एहतेशाम सिद्दिकी, मोहम्मद शेख, आसिफ खान र नावेदलाई फाँसीको सजाय तोकेको हो ।
विस्फोटमा एक सय ८९ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline