आक्रमण आइएसलक्षित छ– रसियाली विदेशमन्त्री

आक्रमण आइएसलक्षित छ– रसियाली विदेशमन्त्री

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी, १४ असोज ।

रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले रसियाले सिरियामा आइएसलक्षित नै कारबाही थालेको जानकारी दिनुभएको छ। रसियाले सिरियामा बुधबारदेखि हावाई हमला सुरु गरेको छ । सो कारबाही त्यहाँका आइएसलक्षित नभएर अन्यत्र नै भएको आरोपका बीच विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।

यस भनाईपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री लाभरोभले भन्नुभयो– हवाई कारबाही अन्यत्रै लक्षित भएको भन्ने भनाई गलत हो, यस्तो हुन सक्दैन ।न्ययोर्कमा अमेरिकी विदेशमन्त्री जोन केरीसँगको भेटपछि उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आफूलाई सो आक्रमणका बारेमा सबै सूचना रहेको र सो आक्रमण नागरिकमा कुनैपनि हालतमा लक्षित नरहेको पनि बताउनुभयो । रसियाले सिरियामा थालेको हवाई कारबाहीबाट सर्वसाधारण नागरिकको हताहति भएको भन्ने हल्लापछि रसियाली विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।

उहाँले नागरिक हताहतिको बारेमा आफूलाई कुनै पनि सूचना नआएको र के कतिजना हताहत भए भन्ने बारेमा पनि केही थाहा नपाएको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी