एजेन्सी, असोज १६ ।
अफगानिस्तानको कुन्दुज सहरमा गरिएको हवाई आक्रमणमा ३ जना स्वास्थकर्मी मारीएका छन ।
उनीहरु स्वास्थ्य सेवामा सहयोग र्पुयाउने अन्तर्रा्ष्ट्रिय संस्था ‘डाक्टरर्स विदाउट बोर्डर (एमएसएफ)का कर्मचारी रहेका बिबिसीले जनाएको छ ।
अमेरिकी लडाकू विमानले गरेको हवाई आक्रमणका क्रममा क्लिनिकमा बम खसेको थियो ।
आक्रमणपछि आफ्ना ३० कर्मचारी हराइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाउका छन ।
बम विस्फोटबाट अस्पताल ध्वस्त भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline