अफगास्तिानमा सैनिक विमान खसालेको तालिवानको दाबी

अफगास्तिानमा सैनिक विमान खसालेको तालिवानको दाबी

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी,१५ असोज ।

अफगास्तिानका तालिवानहरुले नेटो र अफगान सैनिक चढेको एक विमान खसालेको दाबी गरेका छन् । सो विमानमा रहेका ११ जनाको ज्यान गएको र ती ११ जनामा छ जना अमेरिकी सैनिक रहेका पनि तालिवान संगठनले जनाएको छ ।

अफगानिस्तानको पूर्वी भागमा विमान खसालिएको भन्दै यसमा रहेकामध्ये छ जना अमेरिकी सैनिक समेत रहेका सो संगठनका प्रवक्ताले आज सामाजीक संजाल ट्वीट मार्फत दाबी गरेका छन ।

जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान आफुहरुले खसालेको तालिवानले दाबी गरेको छ । सो दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । सो दुर्घटनाका बारेमा नेटोले भने केही भनेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी