न्युयोर्क, ३ मङ्सिर । मुस्लिम अतिवादी समूह, आइएसले दिएको भनिएको आक्रमणको पछिल्लो धम्कीले न्युयोर्कमा सतर्कता अपनाइएको समाचार छ । हालैमात्र मुस्लिम जिहादी समूह, आइएसले दिएको धम्कीमा...
एजेन्सी ३ मंसिर । गत शुक्रवार फ्रान्सको पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी भएको श्रृंखलाबद्ध आक्रमणको मुख्य योजनाकारको खोजी तिब्र पारिएको छ । आक्रमणका...
सोल, २ मङ्सिर । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आगामी हप्ता उत्तर कोरियाको भ्रमणमा जानुहुने भएको छ । उत्तर कोरियाली राष्ट्रपति किम जोङ...
एजेन्सी २ मंसिर । रुस र फ्रान्सले सिरियामा सिरियामा इस्लामिक स्टेट आइएसविरुद्ध सैन्य अभियानलाई तिव्रता उसको मुख्य अखडामा हवाई आक्रमण गरेका छन् । गत महिना...
एजेन्सी १ मंसिर । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट आइएसका १ सय १६ वटा तेल ट्यांकरमा आक्रमण गरी ध्वस्त पारेको छ । पूर्वी सिरियामा...
ब्रसेल्स, ३० कात्तिक । फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको समाचारमा जनाइएको छ । बेल्जियमका सञ्चारमाध्यमहरुले...
एजेन्सी ३० काठमाडौ । फ्रान्सेली प्रहरीले राजधानी पेरिसमा भएको श्रृंखलावद्ध आक्रमणमा संलग्न एक व्यक्तिको फोटो सार्वजनिक गरेको छ । जसमा बेल्जियमका २६ वर्षीय अब्देसलाह सलाह...
एजेन्सी २९ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी भएको श्रृंखलावद्ध आक्रमणमा तीनवटा टोली सहभागी रहेको फ्रान्सेली प्रहरीले जनाएको छ...
फ्रान्सको राजधानी पेरिसमा गराइएको श्रृङ्खलाबद्ध विस्फोट र गोलाबारीमा १ सय ४० भन्दा बढीको मृत्यु हुने गरी भएको घटनाको जिम्मेवारी आईएसले लिएको छ । आईएसले विज्ञप्ति...
एजेन्सी कार्तिक २८ । फ्रान्सको राजधानी पेरिसमा भएको श्रृखलाबद्ध बम विष्फोट र गोलाबारीमा परी १४० भन्दा बढीको मृत्यु भएको छ । आक्रमणकारीहरुले बैटाकला कन्सर्ट हलमा...
इस्लामावाद, २७ कात्तिक । चीन र पाकिस्तानबीच आपसी सैन्य सहयोगमा जोड दिइएको छ । चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष र पाकिस्तानी प्रधानमन्त्रीबीच सो सहयोग समन्वयको...
एजेन्सी २७ कार्तिक । लेबनानको राजधानी बेरुतमा गराइएको आत्मघाती बिष्फोटमा ३७ जना मारिएका छन् । राजधानी बेरुतको दक्षिणी इलाकामा गराइएको उक्त विष्फोटमा १८१ जना घाइते भएको...
एजेन्सी २६ कार्तिक । टर्कीमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना बालबालिका रहेका छन् ।...
एजेन्सी, २५ कार्तिक । बिहारको बिधानसभा निर्वाचनमा भएको आफ्नो पार्टीको हारलाई लिएर भारतीय जनता पार्टी भाजपाका ४ वरिष्ठ नेताले नेतृत्वको कडा आलोचना गरेका छन् । दिल्ली...
काठमाण्डौ, २४ कार्तिक । म्यानमारकी विपक्षी नेतृ आङ साङ सूकीले आफ्नो पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले संसदमा बहुमत हासिल गरेको बताउनुभएको छ । ऐतिहासिक निर्वाचनपछि...
मालदिभ्स, २४ कात्तिक । मालदिभ्सको सरकारले गएको हप्तामात्र घोषणा गरेको राष्ट्रिय सङ्कटकाल मङ्गलबार हटाएको छ । मालदिभ्सका राष्ट्रपति यमिन अब्दुल गयुमले गएको बुधबार राष्ट्रिय सङ्कटकालको...
ठेगाना:अनामनगर काठमाडौँ