एजेन्सी,९ फागुन ।
अमेरिकाको मिशिगन प्रान्तमा गोली हानाहान हुँदा ६ जनाको मुत्यु भएको छ । एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जना मारिएका बिबिसीमा उल्लेख छ ।
मिशिगन प्रान्तको कालामाजुस्थित रेष्टुराँमा चार तथा अर्को स्थानमा दुई जनाको गोली हानी हत्या गरिएको हो ।
घटनामा अरु तीन जना घाइते भएका छन् ।
कारमा आएका उक्त व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै बिबिसीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भरहेको अधिकारीहरुले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline