एजेन्सी,६ फागुन ।
अमेरिका र क्यूवाबीच ५० बर्षपछी हवाई सम्झौता भएको छ । लामो समयसम्म सम्बन्ध बिग्रेको यी दुइदेशबिच हवाई उडानमो सम्झौता भएको हो ।
अमेरिकी पारवहन सचिव एंथोनी फाक्सका अनुसार हवाई सम्झौता पछी दुई देशबीच दिनमा १ सय १० वटा उडान हुने छन् ।
दुई देशबीच चार्टर उडान भने हुँदै आएको थियो । सन् १९६० मा बाणिज्य सम्बन्ध टुटेयता दुई देशबीच हवाई उडान बन्द थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline