साउन १३ काठमाण्डौं । सरकारले गत असार ३ गते ट्याक्सी विस्थापन र स्थापनका गरेको निर्णय व्यवशायी र मजदुरको हित विपरीत भएको भन्दै त्यो नसच्याए कडा...
पोखरा,साउन १२ नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले स्याङजामा काग्रेसका एक नेताको जग्गा कब्जा गरेको छ । जिल्लाको खिलुङ देउराली गाबिस बडा नं ९ घर भएका खुमा...
काठमाडौं, १३ साउन । नयाँ संविधानमा धर्मनिरपेक्षता कायम हुनुपर्ने धर्मोदयसभाले माग गरेको छ । अन्तरिम संविधान २०६३ मा उल्लेख भइसकेको धर्मनिरपेक्ष राष्ट्र घोषणालाई हिन्दू अतिवादीहरुले...
काठमाडौ १३ साउन नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पााच दिने भारत भ्रमणका लागि आज नयाा दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसाग बोल्दै...
काठमाडौ १३ साउन संविधान सभाको बैठक अहिले बसिरहेको छ । संविधान सभा भवन नयँबानेश्वरमा जारी बैठकमा नागरिक सम्बन्ध तथा सुझाव समितिले पेश गरेको प्रतिवेदन माथि...
काठमाण्डौ,१३ साउन । काग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ । संघले...
काठमाण्डौ,१३ साउन । झापामा सवारी दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ ।दमक–९ स्थित चियादोकान सडकखण्डमा भएको दुर्घटनामा मोरङ विराटनगरका २७ वर्षीय विनोद शाहको मृत्यु...
काठमाण्डौ,१३ साउन । बिभिन्न बिवादित अभिव्यक्ति दिदै पटक पटक पक्राउ परेका डा सिके रावतका समर्थकले आज महोत्तरी बन्दको आह्वान गरेका छन । प्रहरी ज्यादतीको बिरोध...
काठमाण्डौ,१३ साउन । अछाममा सर्पको टोकाइबाट एक बालकको मुत्यु भएको छ ।अछामको पायल गाविस वडा नम्वर ९ का लालबहादुर बोहराका ४ वर्षका छोरा आशिष बोहराको...
काठमाडौ १३ साउन । हिजो दिनभरीमा भूकम्पको तीन वटा पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ९ बजेर २३ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर...
काठमाण्डौ,१३ साउन । दार्चुलामा विषालुु च्याउ खाँदा एक जनाको मुत्यु भएको छ ।खेतबारीमा उम्रिएको च्याउ खाँदा हुती गाविस–५ खातीगाउँका २३ वर्षीय धनसिंह धामीको मृत्यु भएको...
काठमाडौ १२ साउन अमेरिकाले नेपाल बाध्यात्मक श्रम तथा यौन व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत तथा गन्तव्य भएको एक प्रतिवेदनमा उल्लेख गरेको छ । अमेरिकी विदेशमन्त्री...
काठमाडौं, १२ साउन । गोरखाको उत्तरी भेगका भूकम्प पीडितका लागि चामल ढुवानी गर्दा प्रतिकिलो ८३ रुपैयाँ खर्च भएको देखिएको छ । सामागाउँ गाविसका सचिव वेद प्रकाश...
काठमाडौं,१२ साउन । यातायात व्यवस्था कार्यालयले सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गर्न मातहतका कार्यालयलाई पुन निर्देशन दिएको छ । कार्यालयले तेस्रो पक्ष बिमा कार्यान्वयन...
काठमाण्डौ ,११ साउन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेसहित २१ जनाले कैद माफी पाएका छन् । राष्ट्रपति रामवरण यादवले आज विज्ञप्ति निकालेर पूर्वअध्यक्ष पाण्डेसहित...
उदयपुर , ११ साउन। बिरामी परि मरेकोतथा सडेगलेका अखाद्य भैसीको मासुखाने ब्यक्तिहरुलाई कार्बाहीगर्न भन्दै गाउँहरुले सामुहिक रुपमा प्रहरीमा उजुरी दिएका छन् । त्रियुगानगरपालिका –४ असारी स्थित...
ठेगाना:अनामनगर काठमाडौँ