सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ,१३ साउन ।

झापामा सवारी दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ ।दमक–९ स्थित चियादोकान सडकखण्डमा भएको दुर्घटनामा मोरङ विराटनगरका २७ वर्षीय विनोद शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा बाटो काट्दै गरेका पैदलयात्री शाह गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते शाहको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्य ुभएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी