काठमाण्डौ,१३ साउन ।
अछाममा सर्पको टोकाइबाट एक बालकको मुत्यु भएको छ ।अछामको पायल गाविस वडा नम्वर ९ का लालबहादुर बोहराका ४ वर्षका छोरा आशिष बोहराको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
सर्पले डस्ने बित्तीकै उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा उनको बाटैमा मुत्यु भएको उनका आफन्तले बताउका छन ।
हिजो बेलुका घरको आगनमा खेलीरहेका उनलाई एक्कासी सर्पले डसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline