पूर्वप्रधानमन्त्री देउवा आज भारत भ्रमणमा

पूर्वप्रधानमन्त्री देउवा आज भारत भ्रमणमा

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १३ साउन

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पााच दिने भारत भ्रमणका लागि आज नयाा दिल्ली प्रस्थान गर्नुभएको   छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसाग बोल्दै देउवाले चााडै नै सीमाङ्कनसहितको संविधान आउने बतानुभयो । नेता देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च अधिकारीहरुसाग भेटवर्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटका क्रममा नेपालमा संविधान निर्माणमा भइरहेको प्रगति, भूकम्पका कारण मुलुकमा परेको विपत्तिका साथै  भारतीय सहयोग तथा भारतका तर्फबाट नेपालमा गर्न सकने लगानी लगायतमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ