महासंघका पूर्वअध्यक्ष पाण्डे सहित २१ जनालाई आममाफी

महासंघका पूर्वअध्यक्ष पाण्डे सहित २१ जनालाई आममाफी

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ ,११ साउन ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेसहित २१ जनाले कैद माफी पाएका छन् ।

राष्ट्रपति रामवरण यादवले आज विज्ञप्ति निकालेर पूर्वअध्यक्ष पाण्डेसहित २१ जनालाई कैद माफी दिनुभएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा २१ जनालाई कैद माफी दिएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषदको सिफारिसमा विभिन्न जिल्ला अदालतहरुबाट २१ जना व्यक्तिहरुलाई भएको सजाय तथा जरिवाना एवं भुक्तान हुन बाँकी सजाय तथा जरिवाना माफी भएकोले यो विज्ञप्ती प्रकाशन गरिएको छ – विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रिपरिषदको शुक्रबार वसेको बैठकले पाण्डेसहित २१ जनाको कैद तथा जरिवाना माफीको सिफारिस गरेको थियो ।

३० वर्षअघीको भ्रष्टाचार मुद्धामा दोषि पाईएका पाण्डे गत चैतमा जेल परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ