फोरमको यातायात मजदुरको ट्याक्सी विस्थापितबारे आपत्ति

फोरमको यातायात मजदुरको ट्याक्सी विस्थापितबारे आपत्ति

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

साउन १३ काठमाण्डौं ।
सरकारले गत असार ३ गते ट्याक्सी विस्थापन र स्थापनका गरेको निर्णय व्यवशायी र मजदुरको हित विपरीत भएको भन्दै त्यो नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

भूकम्प पीडितका नाममा ल्याउने भनिएको ५ सय थान ट्याक्सी आफ्ना कार्यकर्ता पोस्न मात्र ल्याउन खोजिएको भन्दै बाकी हजारौ ट्याक्सी विस्थापित हुदा हजारौ मजदुर र व्यवशायी मारमा पर्ने भएकाले त्यो निर्णय सच्याउन फोरम मजदुरले माग गरेको छ ।

मधेशी यातायात मजदुर फोरम नेपालले आज एक विज्ञप्ति जारी गरी  भूकम्प पीडित ट्याक्सी मजदुरलाई राहत दिने हो भने भन्सार छरट जस्ता विषयमा सरकारले ध्यान दिनु पर्ने भन्दै मजदुरको माग नसुने कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मजदुर संघका अध्यक्ष राम बहादुर तामाङले विज्ञप्ति जारी गर्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी