काठमाण्डौ,१३ साउन ।
दार्चुलामा विषालुु च्याउ खाँदा एक जनाको मुत्यु भएको छ ।खेतबारीमा उम्रिएको च्याउ खाँदा हुती गाविस–५ खातीगाउँका २३ वर्षीय धनसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बिहीबार आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका धामीको उपचारका क्रममा भारतको हल्दवानीमा मृत्यु भएको हो ।
उनीसँगै विषालु च्याउ खाएर बिरामी भएका सोही गाउँका लक्ष्मणसिंह धामीको भने स्वास्थ्यमा सुधार आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline