काठमाडौ ११ माघ । २० बुँदे पोखरा घोषणापत्र जारी गर्दै नेकपा एमालेको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तीन दिनसम्म चलेको भेलामा...
सिन्धुली , माघ ११ । भूकम्पप्रभावित क्षेत्रहरुमध्ये सिन्धुलीका भूकम्पबाट पिडित भएका परिवारले हालै निःशुल्क रुपमा र्सार्यवत्ति पाएपछि खुशीभएका छन् । वैकल्पिकउर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण...
भक्तपुर, ११ माघ । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत...
काठमाडौ ११ माघ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने तयारी थालेको छ । विदेश जाने कामदारको बीमा हाल १० लाख रहेकोमा...
चितवन ,११ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले ५ नं प्रदेश टुक्राएको बिरोधमा जारी आन्दोलनमा समर्थन जनाउर्दै उनीहरुको माग जायज भएको बताउनु भएको छ । चितवनमा...
लमजुङ , ११ माघ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक ताघ्रिङखण्ड तीन साता बन्द हुने भएको छ । मर्मत तथा स्तरोन्नतिका लागि बेँसीसहर–चामे सडकखण्डअन्तर्गत...
माघ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको लण्डन सिटीका लर्ड मेयर डा.एन्ड्यू पार्मलीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा...
पोखरा, ११ माघ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संबिधान संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दोहोर्याउनु भएको छ । प्रेस चौतारी नेपाल...
काठमाडौ ११ माघ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुधार आयोजना अन्तर्गत नदी किनारका रुख बिरुवा नकाटिएको स्पष्ट पारेको छ । समितिले आज...
काठमाण्डौ ,११ माघ । उच्च अदालतमा नियुक्त गरिएका न्यायधिसको बिरोधमा कर्मचारी संगठनलाई उचालेको भन्दै महान्यायधिवक्ता रमन कुमार श्रेष्ठसँग ,प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण लिने तयारी गर्नुभएको...
काठमाडौ ११ माघ । बेपत्ता छानबिन आयोगले आगामी फागुनदेखि विस्तृत अनुसन्धान थाल्ने भएको छ । दसवर्षे द्धन्द्धकालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता बनाइएकाहरुको विषयमा प्रारम्भिक...
झापा, ११ माघ । झापामा यतिबेला जङ्गली हात्तीको आतंक फैलिएको छ । सो क्षेत्रका बिभिन्न स्थानमा दैनिकजसो हात्तीको आक्रमणबाट ज्यान जान थालेपछि स्थानिय त्रसित...
काठमाडौँ, १० माघ । ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चोरी गर्ने , भ्रष्टाचार गर्ने र ठगी गरी मुलुकलाई अन्धकारमा राख्नेको बोसो झिक्ने चेतावनी दिनु भएको...
काठमाडौँ, १० माघ । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय प्रविधिमा लैजान नेपालले विश्व बैंकसँग १५ करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । आज...
काठमाडौ १० माघ । गोरु काटेर खाएको आरोपमा पर्वतको चित्रे गाविसका दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि चुनामा राखेको छ । पर्वतका चित्रे ५ का...
काठमाडौ १० माघ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित भए देश सिक्किमीकरण हुने बताउनु भएको छ...
ठेगाना:अनामनगर काठमाडौँ