५ नं प्रदेश टुक्राएको बिरोधमा जारी आन्दोलनमा बालकृष्ण खाडको समर्थन

५ नं प्रदेश टुक्राएको बिरोधमा जारी आन्दोलनमा बालकृष्ण खाडको समर्थन

सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

चितवन ,११ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले ५ नं प्रदेश टुक्राएको बिरोधमा जारी आन्दोलनमा समर्थन जनाउर्दै उनीहरुको माग जायज भएको बताउनु भएको छ ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाडले सिमाङकन हेरफेरको बिरोधमा भएको आन्दोलन जायज भएको बताउनु भयो ।

उहाँले पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग जायज भएकोले त्यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने बताउनु भयो ।

यस्तै मन्त्री खाडले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताउनुभएको छ । उहाँले सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गर्नुभयो ।

नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको समेत उहाँले चर्चा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ