काठमाडौ, २१ जेठ । बैसाख १२ गतेको महाँ विनाशकारि भुकम्प र २९ गतेको अर्को ठुलो भुकम्पले उपत्यका सहित आसपासमा रहेका सपिङमलहरु लाई ठुलो क्षति पु¥यायो...
पथरी (मोरङ) , २० जेठ । विराटनगर उप महानगर क्षेत्रमा नक्सापास नगरि बनाईएका दुईतले घर भत्काईने भएको छ । दुईतला भन्दा माथि बनाईएका घर विराटनगर...
जेष्ठ १८ काठमाण्डौं । पूर्व अर्थमन्त्री एवं अर्थविदहरुले भूकम्पबाट प्रभावित क्षेत्रको पुननिमार्ण र पुनस्थापनाका लागि बजेटमै संवोधन हुनु पर्नेमा जोड दिएका छन् । मिडिया ईन्टरनेस्नलले गरेको...
काठमाडौं, १८ जेठ । क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ । भूकम्पपछि राहत तथा उद्धारका लागि नेपाल आउनु भएका क्यानडाका श्रम तथा...
काठमाण्डौ, १७ जेठ । विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्रमा भएको भौतिक क्षतिपछि पर्यटकको चहलपहल घटेर राजधानीका अधिकांश ठूला तारे होटल रित्तिन थालेका छन् । पर्यटकका भरमा चल्दै...
काठमाण्डौ, १७ जेठ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ज्योती ग्रुपले १ करोड सहयोग रकम जम्मा गरेको छ । ग्रुपका अध्यक्ष पद्म ज्योतीले प्रधानमन्त्री सुशील...
काठमाडौ, १७ जेठ । भूकम्पबाट चर्किएका काठमाडौं उपत्यकाका १३ वटा अपार्टमेन्टबाट पीडितहरुको शनिबार सम्पन्न संयुक्त भेलाले बनिसकेका अग्ला संरचनाको हकमा उच्चस्तरीय छानवीन आयोग गठनको माग...
काठमाडौ, १७ जेठ । नेपाल निर्माण व्यवसायी मंहासंघले व्यवसायी संजय पौडेलमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ । महांसंघले एक विज्ञप्ति प्रकाशित गरि निर्माण व्यवसायी सुर्य.बी.ए,इलाइट...
काठमाडौं, जेष्ठ १६ । अर्थमन्त्री डा। रामशरण महतले सरकारले दाताहरुबाट अनुदान वा लामो अवधिको सरल व्याजदरको ऋण मात्रै लिने बताउनु भएको छ । रिपोर्टस् क्लब...
काठमाण्डौ,१६ जेठ । नेपालगन्ज रहेको बागेश्वरी प्लाईउड कारखानामा विहान आगलागी भएको छ । आगलागिबाट करोड रुपैयाको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नयव...
काठमाण्डौ, १५ जेठ । देशको आर्थिक समृद्धिको मुदामा जोड दिदै भुकम्प पछिको पुन निर्माण र पिडितको पुनस्थापनाका लागी सरकारले नयाँ प्याकेज ल्याउनु पर्ने अर्थबिदहरुले...
काठमाण्डौ,१५ जेठ । प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा भुकम्प पिडीतका लागि बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज नेपाल बैंकले उद्धार...
काठमाडौ, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले रिक्त अध्यक्ष पदको लागि असार १८ गते निर्वाचन गर्ने भएको छ । बुधवार बसेको महासंघको कार्यकारिणी बैठकले खालि...
भक्तपुर, जेठ १३ । निर्माण तथा उद्योग व्यवसायीले भूकम्पपछि सरकारले भवन निर्माणमा लगाएको अंकुशलाई हटाउन माग गरेका छन । रफत सञ्चार क्लब भक्तपुरमा आज भएको कार्यक्रममा...
काठमाण्डौ, १२ जेठ । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले नयाा जहाजबाट पोखरा–जोमसोमका लागी उडान शुरु गरेको छ । गोमा एयरले गत असोजमा भित्र्याएको नयाा...
काठमाण्डौ, १२ जेठ । बिनासकारी भूकम्पसागै राष्ट्र बैंकलाई ब्याजदर घटाउन चौतर्फी दबाव परेको छ । सरकार, व्यवसायी र बैंकरले सकेसम्म सस्तो व्याजदरमा भूकम्प पीडितलाई ऋण...
ठेगाना:अनामनगर काठमाडौँ