नेपाल राष्ट्र बैंकद्धारा आयात निर्यात मूल्य सूचकाङ्क सार्वजानिक

नेपाल राष्ट्र बैंकद्धारा आयात निर्यात मूल्य सूचकाङ्क सार्वजानिक

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, ६ भदौ ।

नेपाल राष्ट्र बैंकले पहिलोपटक गत आर्थिक वर्ष २०७१÷७२ को आयात निर्यात मूल्य सूचकाङ्क सार्वजानिक गरेको छ ।

केन्द्रिय बैंकले जारी गरेको गत आर्थिक बर्षको स्थितिसम्बन्धी प्रतिवेदनमा हालको निर्यात मूल्य सूचकाङ्क ११ दशमलव ५ प्रतिशतले बढेको उल्लेख छ ।

अघिल्लो आवमा यस्तो सूचकाङ्क १२ दशमलव ४ प्रतिशतले बढेको थियो । त्यस्तै, निर्यात मूल्य सूचकाङ्क १ प्रतिशत घटेको छ ।
अघिल्लो वर्ष यो ८ दशलव ६ प्रतिशत बढेको थियो । यी दुइ मूल्य सूचकाङ्कको अनुपात १२ दशमलव ६ प्रतिशत सुधारिएको छ । अघिल्लो वर्ष यसमा ३ दशमलव ४ प्रतिशत मात्र सुधार भएको थियो ।
आव २०७१र७२ मा शोधानान्तर बचत हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ भएको छ ।
व्यापार घाटाको वृद्धिदर खुम्चिएको र वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण आय १३ प्रतिशतले बढेका कारण शोधानान्तर बचत उच्च देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी