काठमाडौं, ८ भदौ ।
आज विहानैबाट पोखरा विमानस्थल अबरुद्ध भएको छ । तारा एयरको ई’को ढल्(ब्प्भ् कलसाईन रनवै मा रहेको जहाजको टायर पञ्चर भएपछि विमानस्थल अबरुद्ध भएको हो ।
तीन चालक दलसहित १७ जना बोकेर मुस्ताङ उड्न लागेको जहाजको टायर पञ्चट भएको हो ।जहाजमा कुनै क्षेति भने भएको छैन भने यात्रु सबै सकुशल रहेको पोखरा एयरपोर्ट कार्यालयले जनाएको छ ।
पञ्चर भएको तारा एयरको सो जहाज रन(वेमै भएका कारण पोखरा एयरपोर्टमा उडान र अवतरणमा समस्या भएको कार्यालयले जनाएको छ । पञ्चर भएको जहाज रन(वे बाट हटाउने प्रयास भइरहेको छ ।
विहानैबाट विमानस्थर अबरुद्ध हुदा हवाई सेवा प्रभावित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline