किमाथांकामा भन्सार कार्यालय राखिने

किमाथांकामा भन्सार कार्यालय राखिने

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सखुवासभा ,७ भदौ ।

संखुवासभाको उतरी सिमावर्ती नाका किमाथांकामा भन्सार कार्यालय राखिने भएको छ ।

किमाथांकामा भदौ भित्रै कार्यालय राख्न लागिएको भन्सार विभागका उपमहानिर्दे्शिक दामोदर रेग्मीले बताउनुभयो । कार्यालय स्थापना हुने खबरले स्थानीयमा भने खुसी छाएको छ ।

भदौमा कर्मचारीको सरुवा निस्कदा किमाथांकाको भन्सार कार्यालयको लागि पनि जनशक्ति ब्यवस्थापन गरिने उहाले बताउनुभयो ।

उपमहानिर्देशक रेग्मीले भन्सार कार्यालयलाई ब्यवस्थित गरि संचालन गर्न लागिएको बताए। किमाथांका नाकाबाट व्यापार गर्न १२ बर्षअघि चिनसंग सम्झौताअनुसार सरकारले भन्सार कार्यालय स्थापना गर्न लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी