आर्थिक वर्ष २०७२/७३ को बजेट आज पारित हुदै

आर्थिक वर्ष २०७२/७३ को बजेट आज पारित हुदै

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ ७ भदौ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजेपछि बस्ने आजको बैठकबाट आर्थिक वर्ष २०७२/७३ को बजेट पारित हुनेछ ।

विनियोजन विधेयक माथिको छलफल सकाएर आजै बजेट पारित गर्ने संसदको तयारी छ ।

गृह, अर्थ, भौतिक योजना तथा यातायात, कानुन, शान्ति, कृषि लगायत बाँकी रहेका मन्त्रालयको छलफल सकेर सम्बन्धित विभागिय मन्त्रीको जवाफपछि बजेट पारित हुनेछ ।

मन्त्रालयगत छलफलपछि अर्थमन्त्री डा. रामशरण महतले बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश गर्नुहुने संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कोइकेलले जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७२/७३ लागि गत असारमा ८ खर्ब १९ अर्ब बराबरको बजेट संसदमा पेश गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी