काठमाडौं, असार १० । टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ लागू गरेमा सन्चारमाध्यमहरु धराशायी हुनसक्ने चेतावनी दिएका छन् । आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा...
काठमाडौं १० असार । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन वर्ष २०२० का...
काठमाडौं, ९ असार । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था फोर्स मर्जर गर्ने गरी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति...
काठमाडौं ९ असार । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो...
काठमाडौं ९ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक...
काठमाडौं,९ असार । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता नभएको बताउनु भएको छ । आजकोे प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्र्तगत उर्जा,...
काठमाडौ, असार ९ । संसदीय समितिले काठमाडौ–निजगढ द्रूततमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले...
काठमाडौं, असार ८ । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताउनु भएको छ । बागमती...
काठमाडौं, असार ८ । संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समिति र कृषि सहकारी तथा प्राकृतिक श्रोत साधन समितिले नदी किनारको अधिग्रहणमा परेका जग्गाको मुआब्जा...
काठमाडौं, असार ८ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन...
शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेकेा छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २५ अमेरिकी डलरले बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी...
बुटवल ६ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रमा व्यवसायिक संस्कार (कर्पोरेट कल्चर) को कमी रहेको टिप्पणी गर्नुभएको छ । कर्पोरेट कल्चरको अभावमा...
विराटनगर ६ असार । प्रदेश १ को प्रदेशसभा बैठकले आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । आज विधेयकमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा...
काठमाडौं, असार ५ । सुनको मूल्य उच्चदरले उकालो लागेको छ । आज सुनको मूल्य तोलामा एकैदिन एक हजारले बढेको हो । अन्तर्रा्ष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय...
वीरगञ्ज ३ असार । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना अन्र्तगत नेपाल तर्फको पाइप गाड्ने काम पनि सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पथलैया देखि...
काठमाडौं, असार ३ । उर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट उठाइएको रकम मुआब्जामा खर्च भएको बताउनु भएको छ । आज लेखा समितिको बैठकमा सांसदहरुले...
ठेगाना:अनामनगर काठमाडौँ