काठमाडौं, असार ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम...
पोखरा, असार २ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को बजेट पूर्णरुपमा कार्यान्वयन हुने दावी गर्नु भएको...
काठमाडौं, २ जेठ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता...
काठमाडौं, असार २ । आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम आइओसीले पठाएको...
१ असार, सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १३...
रसुवा, ३२ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनु भएको छ । आज धुञ्चेमा आयोजित...
काठमाडौ, जेठ ३२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको समयसीमा असार १५ गतेसम्मका लागि थपेको छ । भूकम्प प्रभावित जिल्लामा छुट तथा पुनःजाँच...
काठमाडौं, जेठ ३१ । नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ विमानमा भएको अनियमितता छानबिन गर्न नागरिकस्तरमा गठित नागरिक आयोगले विमान खरिदमा चार अर्ब ३५ करोड...
काठमाण्डौ ३१ जेठ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन सचेत गराएको छ । आज काठमाण्डौमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’...
चितवन, जेष्ठ ३१ । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा आज...
काठमाडौ, ३० जेठ । सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी...
कास्की, ३० जेठ । गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वार्ड नं. २५मा स्थापित हेम्जा शाखा कार्यालयबाट पनि कारोबार सुरु गरेको छ । बुधवारबाट सुरु भएको...
काठमाडौं, २९ जेठ । आइएमई लिमिटेड आजदेखि १९औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ माआइएमईले आफ्नो सेवाप्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।...
काठमाण्डौ २९ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु गर्ने स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी...
काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाकोलाहानमा र शिवसताक्षी नगरपालिकाकोदुधेमाशाखासंचालनमा ल्याएको छ । सो शाखाको उद्घाटनछुट्टाछुट्टै कार्यक्रमहरुका बीचलाहान नगरपालिकाकोमेयर मुनी साह सुडीले शिवसताक्षी...
धनगढी जेठ २९ । एक महिना अघिदेखि बन्द धनगढी विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतका लागि वैशाख २२ देखि बन्द विमानस्थल आजबाट...
ठेगाना:अनामनगर काठमाडौँ