काठमाण्डौं, २३ असार । उद्योगी व्यापारी तथा बैंकरहरुले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले उद्योगी व्यापारी, बैंक र सर्वसाधारण सबैलाई सकारात्मक प्रतिफल दिनुपर्ने बताएका छन् । नेपाल...
काठमाडौं, असार २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताउनु भएको छ । राष्ट्रियसभामा विनियोजन...
काठमाण्डौ, २१ असार । लाभग्राहीले भोली आइतवारसम्म निजी आवास अनुदानका लागि सम्झौता गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लाहरुमा परिपत्र जारी गरी अहिलेसम्म...
काठमाडौं २० असार । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले...
काठमाडौं २० असार । भारतमा आज सार्वजनिक गरिएको नयाँ बजेटले इन्धन र सुनमा थप कर लागाउने नीति लिए पछि यसको असर नेपाली बजारमा पनि पर्ने...
काठाडौं, असार १९ । काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम पनि सुरु गरिएको छ । आज कमलपोखरीमा एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको...
काठमाडौं, असार १९ । नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आज राष्ट्रियसभामा बजेट छलफलमा भाग...
काठमाडौं १९ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ,...
काठमाडौं, १८ असार । साउन १ गतेदेखि लागु हुनेगरी सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ। पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय...
काठमाडौं, असार १७ । नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि...
काठमाडौं, १७ असार । एन आई सी एशिया बैंकले ‘एन आई सी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । यस सेवाको माध्यमबाट एन आई सी...
काठमाडौं, असार १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताउनु भएको छ । नेपाल धितोपत्र बोर्डले आयोजना...
काठमाडौं । सिभिल बैंकले बर्दियाको सितला बजारमा पनि नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गर्नुभयो । शाखाको उद्घाटन...
काठमाडौ, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक व्यावस्थापनका कारण नै नेपाल वायुसेवा निगम घाटामा गएकोले यथास्थितिमा सरकारले निगमलाई सरकारले ऋण वा लगानी स्वरूप...
काठमाडौं, १५ असार । नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवा आईतवारबाट उपलब्ध गराएको छ । विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरी यो सेवा सुरु...
सुजन तिम्सिना/काठमाडौं, १६ असार । हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको तेह्रथुममा अहिले आधुनीक तथा व्यावसायीक रुपमा कपडा उत्पादन र विक्रिवितरण हुनथालेको छ ।...
ठेगाना:अनामनगर काठमाडौँ