काठमाडौं, २८ जेठ । हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पु¥याएर सम्पूर्ण मुलकलाई अत्याधुनिक सञ्चार सेवाहरुमार्फत लाभ पु¥याउन नेपाल टेलिकम...
काठमाडौं, २७ जेठ । नेपाल वायुसेवा निगमले केहि संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै खेद व्यक्त गरेको छ । जेठ २६...
काठमाडौं, २७ जेठ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसंग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसंग आज एक कार्यक्रमकाबीच...
काठमाडौं, जेठ २७ । सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । हाल सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ ।...
काठमाडौं, २७ जेठ । नेपाल–भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा...
काठमाडौं २७ जेठ । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका...
काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिलानगरपालिकाका...
काठमाडौं, जेठ २७ । नेपालको कानुनअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन...
काठमाडौं, २६ जेठ । विगत १८ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...
काठमाडौं, २६ । ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी भएका छन् । शनिबार साँझ सम्पन्न निर्बाचनमार्फत राणाले ३३३ मत प्राप्त गर्दै...
पोखरा जेठ २४ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पोखरामा अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख...
काठमाडौं, २३ जेठ । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर ७ दशमलब १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले...
काठमाडौं, २२ जेठ । सन् २०१४ मा भएको नेपाल र चीनका सबै विमास्थलमा उडान गर्ने गरी हवाई सेवा सम्झौता (एएसए) पुनरवलोकन हुने भएको छ।...
काठमाडौं, जेठ २१ । नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी...
काठमाडौं, २० जेठ । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले देशभरका बिभिन्न शाखा कार्यालयहरुबाट संध्याकालिन काउण्टर तथा होलिडे काउण्टर सन्चालन गर्ने भएको छ । यहि जेठ १५...
ठेगाना:अनामनगर काठमाडौँ