गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पोखरा जेठ २४ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पोखरामा अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

यसअघि गत बुधवार नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएपनि मुस्लिम समुदायको इद उल फित्रको सार्वजनिक विदा परेपछि आजका लागि सारिएको हो ।

बुधबारै प्रदेश मन्त्रिपरिषदको आकस्मिक बैठकले नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ