सिभिल बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता

सिभिल बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता

  • सोमवार, जेष्ठ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, २७ जेठ ।
सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसंग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसंग आज एक कार्यक्रमकाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्पmबाट अध्यक्ष आर. यस. भण्डारीले एक कार्यक्रमकाबीच हस्ताक्षर गर्नुभयो ।
अब सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ