नायिका अशिश्मा नकर्मी युबापुस्तामा रुचाईएकी नायिका हुन । अत्यस्तै मिलनसार नायिकाको ट्याग लागेकी अशिश्मा नकर्मी यतिबेला एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । नवगायक गोपाल...
काठमाडौं, ४ पुष । यही पुष २९ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘किङ’ले प्रचार प्रसार तिव्र पारेको छ । यसको साथै यसै चलचित्रका नायक...
नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेल नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा...
काठमाडौं, पुस २ । विष्णु माझी र मोहन खड्काको स्वरमा रहेको ‘मर्ने मिति’ बोलको गीतको म्युजिक भिडियो आगामि पुस ५ गते मंगलवार सार्वजनिक हुदैछ । अभिनेत्री...
कमल सरगम काठमाण्डौ -मङ्सिर नेपाली सुगम क्षेत्रका चर्चित कलाकारहरुको सहकार्यतामा गीतकार दिप दर्पणको आधुनिक गीत “दर्पण”को लोकार्पण सम्पन्न भएको छ ।राजधानीको प्रज्ञा प्रतिष्ठानको एक हलमा सम्पन्न कार्यक्रममा...
काठमाण्डौ ,३० मंसिर । सोलुखुम्बुका अर्पण बस्नेत सानैदेखि फिल्ममा हिरो बन्ने सपना बोक्दथे । तर पारीवारीक माहोल र उनको आफ्नो पढाई पनि अलि राम्रो भएकाले...
काठमाण्डौ ,३० मंसिर । लामो समय देखी संगीतमा आबद्द हुँदै आएका र संगीत लाई अत्यन्तै मन पराउने गायक/ संगीतकार अनि गितकार हुन मुरारी भट्टराई ।...
काठमाण्डौ ,२९ मंसिर । मैले क लेख्न जाने भन्दै .झापाकी जुनु गौतम नेपाली सांगीतिक क्षेत्रमा क ख ग घ सिक्दै छिन । साहित्यकार झमक घिमिरेको आत्मपरक...
काठमाण्डौ ,२९ मंसिर । देश परदेश म्युजिक कम्पनीले वजारमा ल्याएका गित लण्डनको लाहुरेले लोकप्रियता कमाउन थालेको छ । सो गितमा गायीका ज्योती मगर संग लोक...
धरान,२९ मंसिर । बसन्त निरौलाद्धारा निर्दैशित तथा बंगलादेशी नागरिक ईमरान सिद्धिकी द्धारा निर्मित नेपाली चलचित्र सर्मपण पौष १५ गते देशौभरि प्रदर्शनमा आउने भएको छ । धरान...
कमल सरगम काठमाण्डौ-मङ्सिर लोकदोहोरी क्षेत्रमा अनबरत रुपमा आफुलाई चिनाउन सफल चर्चित गायक तथा सर्जक गंगा दत्त गिरीको लोकदोहोरी गीत “तल्लो घरको लाहुरेको छोरीले”बजारमा आएको छ । चर्चित लोकदोहोरी...
मंसिर २७ चर्चित नेपाली टेलिश्रङखला मेरी बास्सैका हास्यकलाकार मरिचमान श्रेष्ठ “बल्छी ध्रुबे”ले जापानअ।एर अ।फ्नेा बल्छीमा माछा पार्न सफल भएका छन् । बाँचौं र बचाऔं,...
२७ मंसिर,काठमाण्डौ । रङ पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको ‘तिमिनै मेरो’ बोलको पप म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । सिड्नीको मनोरम दृश्यमा छाँयाकन...
काठमाण्डौ ,२७ मंसिर । चर्चित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । सोमबार बिहान काठमाडौंको इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष...
कमल सरगम काठमाण्डौ -मङ्सिर नेपाली सांगीतिक आकाशका उज्वल तारा गायक तथा संगीतकार एवं सर्जक कस्तुप पन्तको सब्द तथा लय मा युवा ब्यावसायी खमन छन्त्याल को...
धरान,२६ मंसिर । धराने कलाकार एबम निर्दशक किशोर सम्बहाम्फेद्धारा निर्मित नेपाली चलचित्र पार्सल आजबाट प्रदर्शनमा आएको छ । सहरबाट गाउमा वा गाउँबाट सहरमा, विदेशबाट देशमा वा...
ठेगाना:अनामनगर काठमाडौँ