गंगा दत्त गिरीको आवाजमा “तल्लो घरको लाहुरेको छोरीले”बजारमा(भिडियो सहित)

गंगा दत्त गिरीको आवाजमा “तल्लो घरको लाहुरेको छोरीले”बजारमा(भिडियो सहित)

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

कमल सरगम 
काठमाण्डौ-मङ्सिर 
लोकदोहोरी क्षेत्रमा अनबरत रुपमा आफुलाई चिनाउन सफल चर्चित गायक तथा सर्जक गंगा दत्त गिरीको लोकदोहोरी गीत “तल्लो घरको लाहुरेको छोरीले”बजारमा आएको छ ।
चर्चित लोकदोहोरी गायिका देविका केसी र गंगा दत्त गिरीको सुमधुर आवाजमा रहेको यस गीतमा लय शब्द पनि गंगा दत्त गिरीलेनै भरेका हुन् ।विन्ध्यवासिनी म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।चर्चित निर्देशक संकर बिसीको उत्कृष्ट निर्देशनमा तयार यस गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।नबिन घर्ती मगरको सम्पादनमा तयार भिडियोलाई कृष्ण फ्लिम्सले निर्माण गरेको यस गीतको म्यूजिक भिडियोमा अभिनय  भने चर्चित मोडल संकर बिसी र बिनु खड्काले गरेकी हुन् ।गीत डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी