सोनु र दिपक कँडेलको नयाँ कोशेली बजारमा

सोनु र दिपक कँडेलको नयाँ कोशेली बजारमा

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेल नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् ।

बागलुङ जिल्ला विहुँमा जन्मीएर कामको शिलशीलामा जापान रहेका दिपक कँडेल स्रोता र दर्शकको यतिधेरै माया पाइएला भनेर अपेक्षा समेत गरेका थिएनन् । प्रदेशको भुमिमा आँफु र आँफु जस्ता लाखौ नेपालीले भोग्नु परेको पिडा समेटेर उनले पहिलो गीत हिरा मोती बजारमा ल्याए । त्यस पछि स्रोता र दर्शकको मायाले यो क्षेत्रमा निरन्तर कलम चलाईराख्न मन लाग्यो । र स्रोता तथा दर्शकको मन जित्नका निमीत्त फेरी अर्को कोशेली ‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक गरेका छन ।

दिपक कँडेलको उत्कृष्ट शब्द,प्रेम सापकोटा (सोनु)को लय रहेको ‘प्रदेश तिरै गयो’ मा प्रेम सापकोटा (सोनु) र सुमधुर स्वरकी धनी गायीका देवी घर्तीले आवाज दिएका छन्। भने यस गीतलाई दिपीका म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

अहिले उनी देश बिदेशमा जहाँ रहे पनि गीतसंगीत क्षेत्रमै रमाएका छन । उनी भन्छन् ‘न त संगीतलाई बिर्सन सक्छु , न त संगीत देखी भागेर बस्न सक्छु । मेरा लागि गीतसंगीत नै जीवन बनेको छ’ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी