मलेसिया, १५ मंसिर । प्युठान जिल्ला चुजा गाबिस ९ मा जन्मिएका भरत सुनार गित संगीत लाइ सानै देखि माया गर्ने मान्छे हुन । विशेष गरेर...
एजेन्सी मंसीर १६ । पोर्न स्टारबाट बलिउड प्रवेश गरेकी सन्नी लियोनले अझै पनि आफूले बलिउडमा स्थान कायम राख्न संघर्ष गरीरहनु परेको बताएकी छन् ।...
काठमाण्डौ ,१६ मंसिर । पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न...
काठमाण्डौ ,१६ मंसिर । नेपालको सुन्दर पखेरी पर्बतमा जन्मिएका गंगाराम सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा प्रतीभाशाली ब्यक्ति हुन । सानैदेिख स्कुलमा हुने सांस्कृतिक...
काठमाण्डौ । तिम्रो नजर देखि र क्षणिक माया गीत मार्फत नेपाली सुगम संगितमा भखरै उदाएका ईलामका रमेश राई अमेरीका हानिन लागेका छन् । केहि ब्यक्तिगत...
काठमान्डौ गायक कुमार लामाको फेरि एउटा दमदार प्रस्तुति मा म्यासअप कभर सङ् ूच्ष्ततय क्बमबप र व्य द्यजभवष् त्जष् म्गधबब ूको भिडियो हालै रिलिज गरिएको छ...
काठमान्डौ पछील्लो समयकी जल्दी बल्दी म्युजिक भिडियोकी नायीका सुप्रिया कटुवाल बर्तमानमा निकै हट एन्ड सेक्सी अवतारमा भिडियोहरुमा देखिन थालेकी छिन । आकर्शक शारिरिक बनावट र...
कमल सरगम काठमान्डौ -मङ्सिर माया लगाउनु पाप रैछ यो सहरमा ।माया लगाए पछी उसै संग जीवन काट्छु भनेर सारा खुसि साटेकी थिए आज उसैलाई मेरो हुन्...
काठमाण्डौ । रुकुम जिल्ला को एउटा बिकट गाउँ मा जन्मनु भएका दिप सागर बुडा मगर सानैदेखि गित संगितमा औधी रुचि भएपनि बाध्यतात्मक परिस्थितिका कारण मलेसिया...
काठमाण्डौ ,१५ मंसिर । पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न...
काठमान्डौ जहा इच्छा त्यहाँ उपाय भने झै प्रतिभावान व्यक्तिको लागि अवसर पाइन भनेर पीर लिएर बस्नु पर्ने बेला भने गएको छ । पछिल्लो समय...
काठमान्डौ चलचित्र ‘समर्पण’ पुष १५ गते रिलिज हुने भएको छ । यो चलचित्रमा बंगलादेश र नेपालका सुन्दर दृश्यलाई हेर्न पाईनेछ । ‘समर्पण’ चलचित्रलाई फायर इन्टरप्राईजेज...
धरान ,मंसिर १४ । धरान १५ को बाझगरा युथ क्लबले आउदो मंसिर २४ गते अनाथ बालबालिकाका लागि सहयोग स्वरुप फेसन सो संगै सांगितीक कार्यक्रमको आयोजना...
काठमाण्डौ ,१४ मंसिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना ल्याउन लागेको बताउनु भएको छ । चलचित्र निर्माता...
काठमाडौँ । रचनाकार सुरेन्द्र थपलियाको गीत ूत्यो आखामा आँशु नझरोसू गीतको भिडियो हालसालै युटुब मार्फत सार्बजनिक भएको छ । अर्जुन अधिकारीको स्वर र डीका गुरुङ्को...
काठमाडौं । बलिउडकी चर्चित नायीका करिना कपुरले गभार्अवस्थामा नै पफाेटाे सुट गरेकी छिन् । बच्चा जन्माउने दिन नजिकँर्दै गर्दा एम म्यागजिनका लागि करिनाले गर्भवती अवस्थाको...
ठेगाना:अनामनगर काठमाडौँ