उदाउदै गरेको सांगितीक तारा अमेरीकामा फैलदैछ

उदाउदै गरेको सांगितीक तारा अमेरीकामा फैलदैछ

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ  ।
तिम्रो नजर देखि र क्षणिक माया गीत मार्फत नेपाली सुगम संगितमा भखरै उदाएका ईलामका रमेश राई अमेरीका हानिन लागेका छन् । केहि ब्यक्तिगत र पारिवारीक कारणबश विदेशीन लागेका राईले अमेरीकाबाटै आफ्नो बाकी संगित यात्रालाई नीरन्तरता दीने सोचमा रहेको बताए ।
सानैदेखि सांगितीक क्षेत्रमा लागेर केहि गर्ने सोच बोकेका उनले आफ्नो सपना साकार पार्न थुप्रै कष्ठ सहे ।अन्त्यमा उनी उदाएपनि तर बाध्यताले नेपाली भुमि छोडेर बिदेशीन लागेका छन् ।
राई भन्छन् , अमेरीका भन्ने बित्तिकै सबै खुसि हुन्छन् र सपना पनि हुन्छ तर मेरो त्यस्तो हैन । मेरा केहि जटिल बाध्यता परे ,त्यसैले जादैछु । कुराकानीकै क्रममा उनी खिन्न देखिएका थिए ।
तर पनी विज्ञान प्रबिधिको विकास सँगै बिश्व साघुरिएको भन्दै राईले उतैबाट आफुले र्सागितिक क्षेत्रमा निरन्तर दिने सुनाए । उनि भन्छन् , म उतैबाट नेपाली गित संगितलाई माया गर्नेछु र यसमा निरन्तर लागिरहनेछु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी