काठमान्डौ
गायिका अबुन पाण्डेले आफ्नै शब्द तथा स्वरमा ‘गोरेटो’ गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन।
अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको विभिन्न रमणीय स्थलमा अस्ट्रेलियन प्राविधिकद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरी तयार भिडियो तयार पारिएको छ। ‘गोरेटो’को निर्देशन निर्देशक जीवन रसाइलीले गरेका हुन्।
सङ्गीतकार टिका दाहालको सङ्गीत रहेको गीतमा मोडल ‘राजु कान’ले अभिनय गरेका छन्। उनी कान अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘कुइन्स ल्याण्ड’ अष्ट्रेलियाका प्रमुख समेत हुन। उनलाई नयाँ मोडल इरोमा श्रेष्ठले साथ दिएकी छिन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline