तिम्रो सिन्दुर लिएर आउदै छन् ज्ञान सुनार मलेसियाबाट

तिम्रो सिन्दुर लिएर आउदै छन् ज्ञान सुनार मलेसियाबाट

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,१६ मंसिर ।

पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरे पनि नेपालको माया ,मोह कहिलै कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् । खाडीबाट गित संगितका क्षेत्रमा उदाउने नया कलाकारहरु । सोही भीड मा लामवद्ध छ्न् ।
प्युठानका गायक ज्ञान सुनार मलेसिया लाई कर्म थलो बनाएको पनि झन्डै ५ बर्ष कटीसकेको छ । संगीतमा अनौपचारीक रुपमा साधनामा लागे पनि औपचारीक रुपमा गीत रेकर्ड भने गरेका थिएनन ज्ञान सुनारले ।
देश परदेश म्युजिक प्रालीको संयोजनमा केही दिन अगाडी मात्रै मलेशीयामा तिम्रो सिन्दुर बोलको गीत रेकर्डिङ गरीसकेका छन सुनारले ।
जसमा गायीकाको स्वर रेकड पश्चात नै गीतलाई बजारमा सार्बजनिक गरीने पनि सुनारले बताए ।

गीतको बजारीकरणको जिम्मा भने देश परदेश म्युजीक प्रा.लि.ले गर्ने भनेसंगै पनि सुनार आफ्नो गीतले मीडीयामा राम्रो ठाउ पाउनेमा ढुक्क देखिएका छन । उनले भने देश परदेश म्युजीक प्रालीले सर्जकलाई बीभीन्न मीडीयाका माध्यमबाट सर्जकलाई चिनाउन लागी पर्दछ म ढुक्क छु ।
उनले टेलीफोन कुराकानीको क्रममा मिर्मिरे अनलाईनले पनि नब संगीतकर्मीलाई माया गर्ने र माथी उठाउने काम गरेकोमा खुसी ब्यक्त गरे ।

15193439_1797459433829710_5778052636869307657_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी