नेपाली कथानक चलचित्र ‘समर्पण’ पुस १५मा

नेपाली कथानक चलचित्र ‘समर्पण’ पुस १५मा

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमान्डौ

चलचित्र ‘समर्पण’ पुष १५ गते रिलिज हुने भएको छ । यो चलचित्रमा बंगलादेश र नेपालका सुन्दर दृश्यलाई हेर्न पाईनेछ । ‘समर्पण’ चलचित्रलाई फायर इन्टरप्राईजेज एण्ड मिडिया प्रालीको निर्माणमा रोजन रखालले प्रस्तुत गरेका छन् । मित्रताको कथा समावेश गरिएको ‘समर्पण’मा टंक बुढाथोकीको संगीत छ । बसन्त निरौलाको निर्देशनमा चलचित्र बनेको हो ।

चलचित्र निर्देशक निरौलाले उच्च बजेट र वंगलादेशमा छायांकन गरिएको यो चलचित्र अन्य नेपाली चलचित्र भन्दा भिन्न रहेको बताए । चलचित्रमा रोजन खनाल, आशा भुषाल, रुवि शर्मा, प्रयास तामाङ, विश्वास तामाङ, रञ्जु शर्मा लगायत कलाकारको अभिनय देख्न पाईने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी