काठमान्डौ
गायक कुमार लामाको फेरि एउटा दमदार प्रस्तुति मा म्यासअप कभर सङ् ूच्ष्ततय क्बमबप र व्य द्यजभवष् त्जष् म्गधबब ूको भिडियो हालै रिलिज गरिएको छ । गायीका श्रिना पाठक सङ्ग प्रस्तुत भएका कुमारको गायन तारिफ योग्य रहेको छ ।
यस गीतलाइ कुमार लामा आफैले सङ्गीत सम्योजन गरेका हुन् । निर्देशन्, छायांकन र सम्पादन समेत आफैले गरेका जितेन्द्र राजोपाध्यायको काम पनि तारिफ योग्य रहेको छ । भिडियोमा बिजेन श्रेस्ठ, कर्म लामा,राजेन्द्र डङ्गोलले पनि साथ दिएका छन ।
https://www.youtube.com/watch?v=TLnnZ4WRMSU
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline