दीपसागर बुढा मगरको “रुपैले तीम्रो” बजारमा आउने तयारीमा

दीपसागर बुढा मगरको “रुपैले तीम्रो” बजारमा आउने तयारीमा

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ ।

रुकुम जिल्ला को एउटा बिकट गाउँ मा जन्मनु भएका दिप सागर बुडा मगर सानैदेखि गित संगितमा औधी रुचि भएपनि बाध्यतात्मक परिस्थितिका कारण मलेसिया पुगेका छन् । पहिलेदेखि नै सांगितीक क्षेत्रमा लाग्ने रहर भएपनि मलेसियामा नै पुगेर सांगीतिक क्षेत्रमा लाग्ने भने सोचेका थिएनन् ।

स्कुलमा होस या गाउघरमा कुनै कार्यक्रम भए उनी गित गाउन तम्सिहाल्थे । गाउँ घरमा हुने बिबाह बर्तन ,पुजा पाठमा पनि गीतहरु गायर सहभागी जनाउथे । घरको पारिवारिक स्थिति र कुनै त्यस्तो उचित वातावरण नमिलेको वताए ।आज भन्दा ज्ञ बर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया प्रस्थान हुनुपरेको तितो एथार्थ छ उनीसँग , भन्छन् रहर होईन मेरो बाध्यता थियो ।
मलेसिया स्थितित मलका सहर को एक साधारण कम्पनी मा काम्दार को रूपमा काम गर्दै खाली बचेको समय लाई खर्चदै संगीतिक क्षेत्रमा केही गर्छु आफै मा आसाबादी छु भन्छन् उनी सानैदेखि गित संगीत लाई माया गर्ने नेपाल मै रहदा साना ठुला कार्यक्रम भाग लिन्थे ।
तेहि भएर परदेशमा पनि गाउँ घरको झल्को मेटाउन गित गाउन सुरु गर्दै छ्न रुकुममा जन्मिएर जनयुद्धको सुरुवात हुँदै थियो तितिबेला दाङ तिर झरेर दाङ मै शिक्षा लिए लोक दोहोरी मै आउनु को खास कारण सानै देखि गाउँ घरमा रोधि बस्ने अनि तन मनमा लोक गित संगित नै गुन्जित भएकै कारण पनि लोक पारखी बने केही समय काठमाडौमा बसेर कला क्षेत्रमा नै संघर्ष पनि गरे तेहि समयमा मगर चलचित्र बाँडा मा नाएक को अभिनय पनि गरेका छन बिडम्बना समय र परिस्थितिले प्रबाश पलाएन भएका उनी परदेश नै बसेर पनि सधै कला क्षेत्र संग नजिक रहिरहन को लागि उनले समय समयमा आफ्नोे बीदाको समय मीलाएरै भएपनी प्रबासबाटै गीत संगीत रेकर्ड गने र त्यसलाई बीभीन्न संचार माध्यमबाट सार्बजनीक गर्दै आफ्नो संगीत यात्रालाई अगाडी बढाईरहेका छन । यसैबीच उनले रुपलै तीम्रो बोलको गीतको तयारी मा लागेका छन ।

dipsagar-budamagar
केही दीन अगाडी मात्रै मलेशीयामा आफ्नो स्वर रेकर्ड गराईसकेका दीपले गायीकाको भोकल राख्ने तयारी भईरहेको पनी जानकारी दीएका छन । नेपालका चर्चीत संगीतकार दिपक शर्माले संगित संयोजन गरेको कारण पनी गीतमा एउटा नयापन भेट्न सकीने भएकाले सो गीतबाट आम श्रोता दर्शकको माया पाउनेमा मगर नीकै आशावादि देखिएका छन ।
गितलाई पछिल्लो समय देश देखि बिदेश सम्म आम संगितकर्मी माझ लोकप्रिय म्युजिक कम्पनिको छबी बनाउदै गरेको देश परदेश म्युजिक प्राली ले बजार ब्यबस्थापन तथा मिडिया संम्योजन गर्ने भएको छ ।

प्युठान जिल्ला चुजा गाबिस ९ मा जन्मिएका भरत सुनार गित संगीत लाइ म सानै देखि माया गर्ने मान्छे हुन । विशेष गरेर लोक गित जहाँ पाखा पखेरा गाउँ बेसि को मनोभावना ले भरिएका गित उनी सानै हुदा देखि रेडियो मार्फत सुन्थे रे त्यहाँ बाट जागेको इक्ष्क्षा आज मलेसिया मा आएर पूरा गर्दै थप केही गर्छु भन्ने भान पलाएको छ ।
परिवारिक स्थिती ले साथ न नदियको हुनाले उनी श्रम बेच्न ज्ञ बर्ष पहिले मलेसियामा आइपुगेका र काम गर्दै बचेका ती अमुल्य समय मा गित संगीत लाई माया गरेको छु उनले भने अभसे माया गरि रहने पनि छु भन्छन् हिजो मात्रै रेकर्डिङ सम्पन्न भएको छ केहिदिन मा तपाईंको माज ल्याउने छौ ।

पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरेपनि नेपालको माया ,मोह कहिलै कम हुदैन।यसको ज्वलन्त उदारहण हुन्।खाडिबाट गित संगितका क्षेत्रमा उदाउने नयाँ कलाकारहरु।सोही भिड मा लाम बद्ध छ्न प्युठान जिल्ला जिल्ला पुजा गाड्डबिड्डस वडा नम्बर द्द का गायक ज्ञान सुनार मलेसिया लाई कर्म थलोबनाएका उनी आएर छ बर्ष सम्म कला भएर पनि लुकेर रहे देश परदेश म्युजिक प्राड्डलि को हौसला सर सल्लाह बाट उत्प्रेरित भै कला बाहिर निस्किएको छ आज रेकर्डिङ सम्पन्न भैसकेको छ केहि दिन मै तपाईं हरु माझ आउने छ तपाइँ हरु को माया साथ सहयोग को पर्खाइ मा उनी छ्न।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी