काठमान्डौ
पछील्लो समयकी जल्दी बल्दी म्युजिक भिडियोकी नायीका सुप्रिया कटुवाल बर्तमानमा निकै हट एन्ड सेक्सी अवतारमा भिडियोहरुमा देखिन थालेकी छिन । आकर्शक शारिरिक बनावट र अभिनय कलाका कारण पनि पछील्लो समय उनी धेरै जसो निर्देशकहरु को रोजाइमा पर्ने गरेकी छन।
उनले नेपाली संगीत क्षेत्रमा लागेको छोटो समयमा लग भग ७०(७५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन। केही समय अगाडि उनै नायीका कटुवाल निकेश खड्का निर्देशित गौरव आङ्बो फिचरिङ्ग रुपेश आचार्य ९ब्लुनाइट्स० को स्वर रहेको गीत ूनसाू को भिडियोमा निकै बोल्ड अनी सेक्सी अवतारमा देखीइन ।
डि।जे समिपको अरेन्ज रहेको उक्त गीतको भिडियोलाई सन्जित श्रेष्ठले छायाङ्कन गरेका हुन भने सम्पादन हिमाल जोशीको रहेको छ।
भिडियो सहित
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline