प्युठाने भरतको अन्तिम यही नै काल भो

प्युठाने भरतको अन्तिम यही नै काल भो

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मलेसिया, १५ मंसिर ।

प्युठान जिल्ला चुजा गाबिस ९ मा जन्मिएका भरत सुनार गित संगीत लाइ सानै देखि माया गर्ने मान्छे हुन । विशेष गरेर लोक गित जहाँ पाखा पखेरा गाउ बेसि को मनोभावना ले भरिएका गित उनी सानै हुदा देखि रेडियो मार्फत सुन्थे रे त्यहाबाट जागेको ईच्छा आज मलेसिया मा आएर पूरा गर्दै थप केही गर्छु भन्ने भान पलाएको छ ।

परिवारिक स्थिती ले साथ न नदिएको हुनाले उनी श्रम बेच्न केही बर्ष पहिले मलेसियामा आइपुगेका र काम गर्दै बचेका ती अमुल्य समय मा गित संगीत लाई माया गर्ने नया नया सांगीतीक सीर्जनामा रम्ने बानी छ उनको ।

केहि दिन अगाडि मात्र मलेसियामा देश प्रदेश म्युजिक प्रा.लीको प्रस्तुतिमा अन्तिम यही नै काल भो बोलको गीत रेकड गरेका सुनारले गायीकाको स्वर रेकड गरे लगत्तै गीतलाई सार्बजनीक गरीने बताए ।

नेपाली लोकदोहरी क्षेत्रमा प्रबासबाटै जम्ने सोच बोकेका भरतको आवजमा एउटा खालको सम्भवना बोकेका कारण उनी नेपाली सांगीतीक क्षेत्रमा चाडै नै स्थापीत हुन सक्ने भरत निकट संगितकर्मीहरुले हामीसंगको कुराकानीमा बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी