बलिउडमा टिक्न अझै संघर्ष गरीरहनु परेको छः सन्नी लियोन

बलिउडमा टिक्न अझै संघर्ष गरीरहनु परेको छः सन्नी लियोन

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी मंसीर १६ । पोर्न स्टारबाट बलिउड प्रवेश गरेकी सन्नी लियोनले अझै पनि आफूले बलिउडमा स्थान कायम राख्न संघर्ष गरीरहनु परेको बताएकी छन् । उनले आफ्नो मोबाईल एप्स सार्वजनिक गर्दे यस्तो बताएकी हुन् ।
उनले एप्समा रणवीर कपुरलाई देख्न मन पराउने गरेको पनि बताईन् । अहिले बलिउडमा काम गर्नु मजा लागेको र नया नया कुरा सिक्ने मौका पाएको भन्दै उनले सघर्षको कुरा गरेकी हुन् ।

sunny-2

शुरुमा सन्नीको बारेमा बलिउड क्षेत्रमा विरोध हुदै आएको थियो । तर पछिल्ला केही फिल्महरुमा काम गरी सके पछि सन्नी अहिले फिल्मको काममा व्यस्त हुने गरेकी छन् ।  उनले कहिले काही डेरा समेत पाउन मुस्किल पर्ने अवस्था समेत भोगेकी छन् ।

sunny 2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी