नाम अनुसार कै काम गर्दै स्टेप अप धादिङ्ग (भिडियो सहित)

नाम अनुसार कै काम गर्दै स्टेप अप धादिङ्ग (भिडियो सहित)

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमान्डौ
जहा इच्छा त्यहाँ उपाय भने झै प्रतिभावान व्यक्तिको लागि अवसर पाइन भनेर पीर लिएर बस्नु पर्ने बेला भने गएको छ । पछिल्लो समय आफ्ना क्षमता उजागर गर्ने राम्रो वातावरण बनेको छ यूटुयुव च्यानल ।

यूट्युव च्यानल मार्फत नै स्टेप अप धादिङ्गले आफ्नो नृत्य प्रस्तुत गर्दै लाखौ दर्शककोे मन जित्दै गएको छ । यसले विभिन्न गीतहरुमा आकर्षक कभर नृत्यहरु प्रस्तुत गर्दै आइरहेको छ ।

पछिल्लो समय आफ्नो प्रस्तुती लाखौको मात्रामा दर्शकहरुले मनपराएको स्टेप अप धादिङ्गका कोरियाग्राफर इमान तामाङ्गले बताएका छन् । अवका दिनमा पनि अझ राम्रा र आकर्षक नृत्यहरुे दर्शक माझ प्रस्तुत गर्दै जाने तामाङ्गले बताएका छन् ।

यस्तै तामाङ्गले नै कोरियोग्राफ गरेको मोहित मुनाल र सूनिता थेगिमको बाउ बाजेको पालाको बोलको गीतमा गरेको नृत्य पनि दर्शकमाझ चर्चा बटुल्न तथा मन जित्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी