प्रतिभाशाली गायक युबराज मगरको अर्को उत्कृष्ट लोकदोहोरी गीत “जुल्फी कपाल “(भिडियो सहित)

प्रतिभाशाली गायक युबराज मगरको अर्को उत्कृष्ट लोकदोहोरी गीत “जुल्फी कपाल “(भिडियो सहित)

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कमल सरगम 
मङ्सिर -काठमाण्डौ 
नेपाली लोकदोहोरी क्षेत्रका अर्का नक्षेत्र चर्चित गायक तथा सर्जक युबराज मगरको लोकदोहोरी गीत “जुल्फी कपाल”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक राम्झी खाडको उत्कृष्ट लय र सिपि मगरको शब्द सृजनामा बजारमा आएको गीतमा आवाज भने युबराज मगर र भिमु गुरुङले भरेका छन ।आशिस म्यूजिक प्रालीले बजार व्यवस्थापन गरेको यस गीतमा अभिनय नरेश बिर शिह र पार्वती राइले गरेकी छिन ।प्रकाश भट्टको निर्देशनमा बजारमा आएको यस गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।छोटो समयमा लाखौले रुचाएको यस गीत अहिले निकै चर्चामा छ ।गीतको सम्पूर्ण टिमलाई  हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी