मंसिर २७ चर्चित नेपाली टेलिश्रङखला मेरी बास्सैका हास्यकलाकार मरिचमान श्रेष्ठ “बल्छी ध्रुबे”ले जापानअ।एर अ।फ्नेा बल्छीमा माछा पार्न सफल भएका छन् । बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो भन्ने मुल नाराका साथ रामेछाप समाज जापानले रामेछाप जिल्लाका दुर्गम भेगमा स्वास्थ्य र एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले हिजेा राजधानी टेाक्येामा रामेछाप अ।येाजना गरेकेा सांगितिक कार्यक्रममा हास्यकलाकार बल्छीध्रुबेले नेपाली समाज र राजनीतिमा भैरहेकेा यथार्थ परक समस्या अनि नेपाली युवायुवतीहरूमाझ पश्चिमेलीले पारेकेा प्रभाबहरूकेा चेाटिलेा ब्यङग्य सहित अ।फ्नेा बल्छीमा परेकेा माछा दर्शक माझ फालेर दर्शकहरूकेा मन जित्न सफल भएका छन् ।
कार्यक्रम हल हाँसेा र ख्यालठट्टाले भरिएकेाले दर्शकहरू पेट मिची मिची कार्यक्रममा रमाइलेा गरेका थिए । त्यस्तै अर्का पप तथा मेाडन गायिका इन्दिरा जेाशीले बिभिन्न गीतहरूमा अ।फ्नेा बेली डान्स प्रस्तुत गरेर प्रचुर मनेारन्जन प्रदान गरेका थिए । गायिकाकेा नाँचमा साथ दिन कार्यक्रममा उपस्थित बिशेष गरी युवा हरू स्टेजमा झुम्मिएर साथ दिएका थिए । त्यस्तै लेाकदेाहेारी गायिका गीता सैन्च्युरीले अ।फ्रनेा गीत बाहिर चिसेा छ,नाककेा फुली लगायतकेा गीत गाएर कार्यक्रम स्थल गुन्जायमान बनाएकी थिइन् । त्यस्तै कार्यक्रममा उपस्थित अन्य कलाकारहरूकलकारहरु अल्मोडा राना उप्रेती,तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती तथा श्रीधरा अधिकारी, दर्शन लामा राजु ,ले अ।फ्नेा प्रस्तुतीहरू प्रस्तुत गरी दर्शहकहरूलाइथप मनेारन्जन दिलाएका थिए ।
रामेछाप समाज जापानकाअध्यक्ष उत्तम कुमार श्रेष्ठकेा सभापतित्वमा सम्पन्न सेाही कार्यक्रमकेा प्रमुख अतिथिमा गैर अ।बासीय नेपाली संघ जापानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुदन थापा,बिशेष अतिथिमा सिद्दार्थ रेमिटका संचालक तथा कार्यक्रममा मेन स्पेान्सर बाबुराम भण्डारी , जनप्रगतिशिल मन्चका केन्द्रिय सदस्य एबं निक्केाजापानिज स्कुलका प्रिन्सिपल हवल चन्द्र लामा,मयुर कर्पेारेशन जापानका प्रमुख अरुण श्रेष्ठ,बाराकाडी रेस्टुरेन्टका संचालक कुमार कार्की ,पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल,अतिथिहरूमा जापानमा कृयाशिल रहेकाबिभिन्न राजनैतिक दल तथा संघ संस्थाका प्रमुखहरू रहनु भएकेा थियेा ।
कार्यक्रम उपस्थित सबैले राष्टिय गान गाएर तथा अतिथिहरूबाट रिबन काटेर उत्घाटन भएकेा थियेा । कार्यक्रम कार्यक्रमकै अबसरमा पप गायक राकेश स्याङतानकेा साकुरा एल्बम समेत बिमेाचन भएकेा छ । गैर अ।बासीय नेपाली संघ जापानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुदन थापाबाट बिमेाचित सेा एल्बममा ६ वटा पप नेपाली गीतहरू समाबेश गरिएकेा छ । साथै कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयेाग पुर्याउनुहुने डिजे जेान छन्त्याल,डिजे रेशम तामाङ,पत्रकार रबिन्द्र श्रेष्ठ,श्याम खड्का,तेरूहिकेा निनुमालाइ अ।येाजकले खादा लगाएर सम्मान समेत गरेका थिए । समाजले सामान्यका लागि ३,००० र भिआईपीहरुका लागि १०,००० येन निर्धारण गरेको थियाे ।
कार्यक्रम निर्धारित समय भन्दा केहि समय अबेर सुरू भएकेाले स्थानिय कलाकारहरूकेा प्रस्तुति भने समेट्न सकिएकेा थिएन । जापानमा हुने अधिकांश कार्यक्रमहरू निर्धारित समयमा सुरू हुने गरेकेा पाइदैन । प्रबासमा हुने यस्ता महत्वपुर्ण कार्यक्रमहरू निर्धारित समयमै सम्पन्न गर्न अ।येाजक अनि सहभागी सबैले मनन गर्ने अ।वश्यक देखिन्छ । यसैबीच अ।ज अ।येाजकले एक कार्यक्रमबीच कलाकारहरूलाइ सरसम्मान धन्याबाद सहित बिदाइ गरिने भएकेा छ । टेाक्येा स्थित सेाल्मारी रेष्टुरेण्टमा बेलुकी ५बजे हुन गइरहेकेा बिदाइ कार्यक्रममा उपस्थित भइ दिन हुन अ।येाजकले सम्पुर्ण लाइ अनरेाध समेत गर्नुभएकेा छ ।
