ज्योति मगर र भिम लुहारको गित चर्चामा

ज्योति मगर र भिम लुहारको गित चर्चामा

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,२९ मंसिर ।
देश परदेश म्युजिक कम्पनीले वजारमा ल्याएका गित लण्डनको लाहुरेले लोकप्रियता कमाउन थालेको छ । सो गितमा गायीका ज्योती मगर संग लोक गायक भिम लुहारले स्वर दिएका छन् ।
युटुवमा सार्वजनिक भएको छोटो समयमा नै ७ लाख भन्दा वडि दर्शकले सो भिडीयोलाइ हेरेका छन् । भिडियोमा गायीक ज्योती स्वयमले अभिनय गर्नाले पनि सो भिडीयोले लोकप्रियता कमाएको उत्पादक कम्पनी देश परदेश म्युजिक प्रालीका सन्तोष गौतमले वताए ।
भिडियोमा कुनै वेलाका चर्चित मोडल कृष्ण रसाल र रमेश श्रेष्ठले ज्योतीलाइ साथ दिएका छन् । भिडीयोको निर्देशन दिपेन्द्र तिम्सीनाले गरेका छन् ।
गितको छायाकन नवराज उप्रेती,सम्पादन पवन सिखडा र कोरीयोग्राफर विकाश फिरोजले गरेका छन् । संन्चारकर्मी भानुभक्त आचार्यले शव्द संकलन गरेका हुन भने लय संकलन वसन्त राज गौतमले गरेका छन् ।

भिडियो हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी