वेनिशाको प्रेममा परेपछी अनुप बिक्रमको ‘किङ’मा कस्तो होला हर्कत ?

वेनिशाको प्रेममा परेपछी अनुप बिक्रमको ‘किङ’मा कस्तो होला हर्कत ?

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ४ पुष । यही पुष २९ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘किङ’ले प्रचार प्रसार तिव्र पारेको छ । यसको साथै यसै चलचित्रका नायक नायिकाहरु पनि पछिल्लो समय चलचित्रको प्रमोसनको लागि परेका छन् ।

हँसिया चलचित्रबाट रजतपटमा प्रवेश गरेका नायक अनुपविक्रम शाही यस चलचित्रका एक मुख्य पात्र हुन् । प्रायः चलचित्रमा एक्सनमा मात्र देखा पर्ने अनुप ‘किङ’मा केही फरक रहेको बताउँछन् ।

‘किङमा केही फरक भूमिकामा छु । अलि मुडि भूमिकामा देखा परेको छु । यस चलचित्रमा बेनिशासँग मेरो माया बसेको छ’, उनले भने, ‘एक्सन अवतारमा मात्र देखा पर्दा दर्शकले के भन्लान् ?’

‘मलाई लभ स्टोरी, रोनाधोनामा खासै चाख लाग्दैन । तर आफुलाई केही परिवर्तन देख्नु हुनेछ मेरा आगामी चलचित्रमा’, थपे नायक अनुपले ।सबिर श्रेष्ठको निर्देशन रहेको चलचित्र किङमा अनुपको साथै निखिल उप्रेती र बेनिशा हमालको मूख्य भूमिका रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी