मुरारिको झ्याम की झ्याम सार्बजनिक

मुरारिको झ्याम की झ्याम सार्बजनिक

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ ,३० मंसिर ।

लामो समय देखी संगीतमा आबद्द हुँदै आएका र संगीत लाई अत्यन्तै मन पराउने गायक/ संगीतकार अनि  गितकार हुन मुरारी भट्टराई । अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका यिनै मुरारी भट्टराईले संगीतकार बिकाश चौधरीको एकल संगीतमा ‘अनामिका’ नामक पहिलो एल्बम निकाली सकेर पछिल्लो समय आफ्नो नया एल्बम निम्तो बजारमा ल्याएर आएका छन ।

निम्तो’मा ५ ओटा गीत समाबेश गरिएको छ र  गितमा उन्नति शिला बोहरा , प्रमोद ढुंगाना , भोला पौडेल , दिलिप पौडेल र मुरारी स्वयंम आफ्नै पनि शब्द रहेका छन भने शम्भुजित बास्कोटा , शक्ति बल्लव , बिकाश चौधरी र मुरारी भट्टराईकै आफ्नै संगीत पनि रहेको  छ ।

यही एल्बम निम्तोमा समाबेश गित “झ्याम कि झ्याम्को” म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा रिस्ता बस्नेत अनि प्रमोद भारद्वाजको दमदार अभिनय लाई देख्न सकिन्छ । भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी