नायिका अशिश्मा नकर्मीलाई कस्को प्रेमरोग लाग्यो (भिडियो सहित)

नायिका अशिश्मा नकर्मीलाई कस्को प्रेमरोग लाग्यो (भिडियो सहित)

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नायिका अशिश्मा नकर्मी युबापुस्तामा रुचाईएकी नायिका हुन । अत्यस्तै मिलनसार नायिकाको ट्याग लागेकी अशिश्मा नकर्मी यतिबेला एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् ।
नवगायक गोपाल रिसालले ‘लाग्यो प्रेम रोग’ नामक गीतको म्युजिक भिडियोमा उनी देखिएकी हुन । भिडियोमा मोडेल दिपकले नायिका अशिश्मालाई प्रेमजालमा फसाउन गरिएको प्रयासलाई रोमान्टिक कमेडी ढंगबाट देखाउन खोजिएको छ ।
दिनेश सुबेदीको शब्द राज शुक्र लिम्बुको संगीत , बाबुल गिरीको संगीत सम्योजन मा तयार भएको गीतमा अशिश्मा नकर्मी , दिपक तामाङलाई देख्न सकिन्छ । अमृत सुनुवारको छायांकनमा माधव बेल्बासेमा सम्पादन गरेको भिडियोलाई संचारकर्मी तथा निर्देशक नब ढुंगेलले निर्देशन गरेका हुन ।
निर्देशक ढुङेल पछील्लो समय सफल म्युजिक भिडियो निर्देशनमा चर्चित छन । ४ गर्जन म्युजिक भिडियो तथा आधा दर्जन बिज्ञापन निर्देशन गरिसकेका उनी आर्टिस्टनेपाल डट कमका प्रधान सम्पादक पनि हुन । आर्टिस्ट नेपालले बजारमा ल्याएको यस् गीत तथा भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी