बैतडी १ बैसाख । विभिन्न चांडपर्वहरु मध्येको एक महत्वपूर्ण चाड विषु पर्व सुदूरपश्चिममा धुमधामका साथ मनाईदैछ । नयाँ वर्षको स्वागत संगै सुदुरपश्चिमबासी बिसु पर्वको तयारिमा...
महेन्द्रनगर ३० चैत । महाकाली नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ । तिनको खोजीमा जुटेका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४...
सर्लाही, ३० चैत । सर्लाहीमा तीन महिनाको अवधीमा ३ जनाको हत्या र ५ वटा बलात्कार तथा बलात्कार प्रयासको घटना भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले...
सर्लाही, ३० चैत । पानीको बिषयमा विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएकी कौडेना–७ बस्ने ६५ बर्षीया समरुल खातुनको मृत्यु भएको छ । उनलाई चैत २८...
धनन्जय बुढा , काठमाडौँ ३० चैत । नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालले सोमबार राजधानीको संबाद डबलीमा आयोजना गरेको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान...
पर्सा, ३० चैत । वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ । हिजो साँझ...
विराटनगर, ३० चैत । मोरङमा गएराति एक महिलाले आत्महत्या गरेकी छन् । लेटाङ–भिगटेनी नगरपालिका–७ बस्ने विनोद राईकी २७ वर्षीया श्रीमती कविताले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले...
सिन्धुली, ३० चैत । अवैध रुपमा भरुवा बन्दुक लिई जंगलमा सिकार खेलिरहेको अवस्थामा सिन्धुलीको महादेवस्थान–४ बस्ने वर्ष २३ को मानबहादुर वाईबा, र वर्ष १८ को...
काठमाडौँ, ३० चैत । पश्चिमी वायुको प्रभावसँगै अरब सागरबाट आएको वायुको समिश्रणका कारण मौसम बदली भई हिजोदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । मुलुकको मौसममा...
काठमाडौँ, ३० चैत । नेपालका आदिवासी जनजाति समुदायले अधिकारका लागि विभिन्न चरणमा गरेको सङ्घर्षमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको छ । करिब ९० मिनेट लामो वृत्तचित्रमा सो...
पोखरा, २९ चैत । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मानवअधिकारको कुरा गरीरहँदा घरबाट नै मानवअधिकार शिक्षाको आवश्यक रहेको बताएका छन्। मुलुकमा अझै पनि सचेतनाको...
चैत्र २९, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटनाहुदा १ जनाको ज्यान गएको छ । मृत्युहुनेमा ट्याक्टर चालक दाङ्ग पुरन्धार ४ हंशपुरका ४० बर्षिय हरि बहादुर वली...
धनगढी २९ चैत । उपचार अभावमा जीवनमरणको अन्तिम घडीमा रहेका मृगौला पीडित एक वालकको उपचारको लागि सहयोग प्राप्त हुन थालेको छ । बाजुरा ब्रम्हतोला गाविस –५...
धनगढी, २९ चैत। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेले पत्रकारीता राजनीतिकसँग जोडिएकाले विकासका मुद्धा उठान हुन नसकेको बताएका छन् । मिडिया नेपाल कैलालीले आईतबार धनगढीमा...
पोखरा,२९ चैत। प्रबिधिको बिकास संगै समाजमा अपराधिक घटनाहरुको प्रकृति पनि फेरीएको छ । मानिसको जिवनशैली र प्रबिधिका कारण चोरहरुले पनि आफ्नो चारी गर्ने तरिकामा परिबर्तन...
बागलुङ २९ चैत। बागलुङको निर्वाचन क्षेत्र नं-१ मा शनिबार भएको संविधान सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार चम्पादेवी खड्का विजयी भएकी छन्। उनले १७ हजार १...
ठेगाना:अनामनगर काठमाडौँ