व्यवस्थापिका संसदको बजेट अधिबेशन शुरु

व्यवस्थापिका संसदको बजेट अधिबेशन शुरु

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ, असार १५ ।
व्यवस्थापिका संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । बजेट अधिवशनको पहिलो बैठक भने राष्ट्रपति डा. रामवरण यादवले अधिवेशन आव्हान गरेको पत्र पढ्न र शहिदहरुप्रति मौन धारण गर्नमै सीमित भएको छ ।

शहिदहरुप्रति मौनधारण लगत्तै सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइ बैठक भोली विहान सााढे ११ बजेसम्मका लागि स्थगित गर्नुभयो ।

संसद्को भोलीको बैठकमा पूर्व बजेटबारे छलफल हुने छ । पूर्वबजेट छलफलका आधारमा सरकारले आफ्नो नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट बनाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी